Wednesday, February 21, 2018

प्रिती आलेसंग दोहोरी घम्साघम्सी,पर्ख बाबै लुंगी उचालेर बुडा कुट्ने दिन आउछ(भिडियो सहित)

पोखरा- केही समय अगाडी पोखरा–लेखनाथ महानगरपालिकाको डाँडाकानाक तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव आयोजना गरिएको थियो.
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सवमा कृषि, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरीलगायतका गरी ३५० वटा कक्ष रहेका थिए.।
महोत्सबको पाचौ दिनमा चर्चित लोक दोहोरी गायिका प्रिती आले र लाइभ दोहोरीमा जोडको तोड गर्नेसक्ने गाएक शिबहरि ढुंगानाको दोहोरीले सबैको मन छोएको छ. विशेष गरि महिलाले भोग्नु पर्ने पिडा र पुरुषले महिलालाई गर्ने बानीमा रहेर दोहोरी गाएका थिए.आज भोली लाइभ दोहोरीमा पनि छाडा पन छाउदै गरेको समयमा यी लाइभ दोहोरी हस्तीको घम्साघम्सीले वास्तविक लोक दोहोरीलाई संम्बोधन गरेको छ.
हेर्नुहोस प्रिती आले र शिबहरि ढुंगानाबीचको दोहोरी घम्साघम्सी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...