Wednesday, February 21, 2018

यस्तो पो दोहोरी, गितबाटै पोखे बेरोजगार बनेर आफ्नो मायालाई छोडेर विदेश जानुपर्दाको पिडा(भिडियो सहित)

 

केही समय अगाडी पोखरा–लेखनाथ महानगरपालिकाको डाँडाकानाक तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव आयोजना गरिएको थियो.

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सवमा कृषि, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरीलगायतका गरी ३५० वटा कक्ष रहेका थिए.।

महोत्सबको दोस्रो दिनमा लोक दोहोरी गायिका मिना भुजेल र गाएक शंकर पन्तले सबैको मन छोएको छ. आज भोली लाइभ दोहोरीमा पनि छाडा पन छाउदै गरेको समयमा यी लाइभ दोहोरी हस्तीको घम्साघम्सीले वास्तविक लोक दोहोरीलाई संम्बोधन गरेको छ.घर छोडेर प्रदेश जानुको पिडा पक्कै पनि सुखद हुदैन.आफना परिवार,छोरा छोरि छोडेर प्रदेशमा हुदा सधै एकलो महशुस हुने गर्छ l येस्तै पिडा धेरै नेपालीको हो यसतै शब्दलाई टिपेर दोहोरी प्रस्तुत गरेका छन्

हेर्नुहोस मिना भुजेल र शंकर पन्तको मार्मिक दोहोरी घम्साघम्सी

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...