Thursday, February 1, 2018

हाम्रा टि भी जर्नालिस्टलाई ज्यान मार्ने धम्कि आयो” भन्दै यसरी प्रस्तुत भए रबि लामिछाने (भिडियो)

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आजको लाइव भिडियो ‘जनता संग सिधा कुरा’ प्रस्तुत हुन् अगाडी फेसबुक लाइव भिडियोमा रबि लामिछानेले भन्नु भएको छ ‘हाम्रा टि भी जर्नालिस्टलाई ज्यान मार्ने धम्कि’  तल भिडियोमा हेर्नुहोस । बिस्तृत जानकारी को लागि आजको जनता संग सिधा कुरा हेर्न न छुटाउनु होला
हेरौ उक्त लाइव भिडियो रबि लामिछानेको

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...