Friday, February 23, 2018

बिहे भा छैन एक्लै छु : गायिका निरु गुरुङ (भिडियो सहित) हरेक दिन म एक्लो हुन्छु

बुटवल,लोक गित संगीतको क्षेत्रमा आफ्नो पहिचान बनाउदै हिडेकी सुमुधुर स्वरकी धनि गायिका निरु गुरुङ हाल बुटवललाई केन्द्र विन्दु बनाई आफ्नो कलाकारीता प्रस्तुत गरेकी छन्। स्याडग्जा जिल्लामा जन्मीएकी गायिका निरु राष्ट्रिय / अन्तेरराष्ट्रिय विभिन्न प्रोग्रामहरुमा आफ्नो जादु जस्तो मिठो स्वरले दर्शकहरुको मन जित्न सफल भएकी छन। ।
गायिका गुरुङका गित हरु युटुब मार्फत पनि सुन्न सकिनेछ| रेडियो समावेशी १०५ मेगाहर्ज साथै स्कटनेपालको सहयोगमा नमस्ते बुटवल प्रोग्राम अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन लाइव प्रस्तुतिमा गायिका “निरू गुरुङ” जी संगको मिठो अन्तरबार्ता प्रस्तोता प्रेणा केसीले लिनु भएको छ | हेरौ उक्त भिडियो |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...