Saturday, February 17, 2018

पुर्णकलाको मायामा कुलेन्द्रले ”पागल हुने बेला” भयो भनेपछि….भिडियो सहित

विराटनगर , फागुन ५
महालक्ष्मी म्युजिक प्रालीको प्रस्तुतिमा हरि न्यौपानेको निकै उत्कृष्ट लोकभाका  ”पागल हुने बेला” बजारमा आएको छ  । ”पागल हुने बेला” गितमा गायिका पुर्णकला विसी र गायक कुलेन्द्र विश्वकर्माको सुमधुर आवाज रहेको छ । निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियो पनि अत्यन्त आकर्षक बनेको छ । जिवन भोगाईमा प्रेमका दिनको स्मरण गदैँ विछोडमा पनि जिउनको लागी सकारात्मक सन्देश दिएको छ । कसैको अभावमा भौतारिएको पिडा र मानिसको भोगाईमा आइपर्ने चोटलाई गितमआ समेटिएको छ । आफनो मायालुलाई छोडेर अर्का सगँ जादाँ आफनो मन कदापी पनी नमान्ने उनले बताएका छन , गितमा सन्देश शर्माको उत्कृष्ट शब्द सिर्जनामा सजिएको छ । भिडियोमा रन्जिता गुरुङ, सन्देश , निलम, र सायाको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन रमित ओलीले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...