Saturday, February 17, 2018

दर्शकको निराशाजनक प्रतिक्रिया, के चलचित्र कान्छी साँच्चै बकवास छ त? हेर्नुस् भिडियो।

कान्छी चलचित्रको रिलिज संगै यतिबेला श्वेता खड्कालाई नेपाली सिने जगतमा ‘कम व्याकको’ रुपमा लिइएको छ।  शुक्रबार देखि देशव्यापी प्रदर्शनमा आएको चलचित्रले रिलिजको पहिलो दिन खास्सै राम्रो व्यापार गरेरन।  यद्धपि शनिबार भने चलचित्रको आम्दानीमा उकालो लाग्ने निर्माता तथा नायिका श्वेता खड्का बताउछिन।

चलचित्र राम्रो बनेको भनिए पनि दर्शकहरुले विभिन्न खाले टिप्पणीहरु गरि रहेका छन्।
यसै क्रममा दर्शकहरुको प्रत्येक्ष प्रतिक्रिया लिन हामि पोखरामा रहेको  बाराही चलचित्र मन्दिरमा पुगेका थियौं। जहाँ हामीले चलचित्र सम्बन्धि विभिन्न टिप्पणीहरु संकलन गरेका छौं।

यो भिडीयो हेर्नुस्।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...