Thursday, February 15, 2018

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको गुफापोखरी । बुधबारको वर्षापछिको हिमपातले गुफापोखरी र गुफाबजार क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् । तस्वीर : प्रकाश धौलाकोटी, रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...