Thursday, February 15, 2018

ज्योती मगरको हेर्न नसकिने प्रस्तुती, गाउँमा समेत यस्तो गरिन ज्योतीले (भिडियो)

ज्योती मगर जहाँ जान्छिन् त्यहाँ उनले बोल्ने शब्द, लगाएका कपडाहरु बिशेष चर्चाको बिषय बन्छ । आफूलाई लोक दोहोरी गायीका भन्न रुचाउने ज्योतीले हरेक मेला महोत्सवमा आफूलाई ‘बोल्ड’ रुपमा उभाउँछिन् । शहरी क्षेत्रमा मात्र सिमित भएको उनको चर्च पछिल्लो समय गाउँ गाउँ सम्म पुगेको छ । तनहुँ जिल्लाको गाउँ मानिने, थामडाँडा, शाँखेमा भएको महोत्सवमा उनले आमा, भाउजुहरुकै अगाडी सुन्न समेत लाज लाउने अश्लिल अर्थ दिने शब्द प्रयोग गरेर दोहोरी गाएकी छन् । उनले शंकर पन्तसंग गाएको उक्त दोहोरीले साँच्चै नेपाली लोकसंगीतको खिल्ली उडाएको छ । हेरौं उनको यो प्रस्तुती (बयस्कले मात्र हेर्नुहोला)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...