Monday, February 5, 2018

प्रेम नामको शारीरिक सम्बन्धले ज्यान लियो प्रेमिकाको, घटनाको रहस्य यस्तो थियो हेर्नुहोस भिडियोमा

क्षणिक रसरंगलाई अगिकार गरी सावधानि र योजना विनाका काम धेरै हुन्छन् हाम्रो समाजमा, अज यस्ता घटनाले गर्दा विकृती उन्मुख छ हाम्रो समाज पनि भन्न सकिन्छ । रमाईलो गर्ने, मोजमस्ती गर्ने र अन्त्यमा ज्यानै लिने घटनाहरु दिनप्रतिदिन बढीरहेका छन् । प्रेम नामको शारीरिक सम्बन्धलाई मृत्युको कारण बनाईरहेको छ अहिलेको युवा पुस्ताले । हो, त्यस्तै घटनाको सिकार भएकी छिन बाग्लुङकी एक युवति । घटना पर्वतको हो ! जहाँ एक युवकले आफ्नै प्रेमिकाको ज्यान लिएका छन् ।  बाग्लुङ घर भएकी २२ वर्षिया कमला शर्मालाई  पर्वत घर भएका उनकै प्रेमी विक्रम भन्ने प्रदिप पराजुलिले हत्या गरी खोलामा फालेका थिए । उनलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया समेत अगाडी बढाएको छ । (घटनाको रहस्य यस्तो छ हेर्नुहोस भिडियोमा )

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...