Wednesday, February 7, 2018

प्रमोद डिजीको आधुनिक गित ”सपना” सार्वजनिक

काठमान्डौँ , माघ २४
युवा प्रतिभावान गायक प्रमोद डिजीको आधुनिक गीति सपना युटुव मार्फत सार्वजनिक भएको छ । कविता खत्रिको शब्द तथा  संगीत रहेको गितको भिडियो देवि म्युजिक सोलुसनको आधिकारिक युटुव मार्फत बजारमा आएको हो । उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् ।
सागर गौतमद्वारा छायांकन गरिएको भिडियोमा मायामा भएको  विचलनलाई चित्रण गरिएको छ । भोगाई र मानिसभित्रको पिडालाई भुल्नको लागी धेरैको यथार्थ भागाईलाई गितमा समेटिएको गायकले बताएका छन । गितको एरेन्ज पुष्कर सुनवारले गरेका हुन । म्युजिक भिडियोमा रमिला र आयुशले अभिनय गरेका छन् । सपना  भिडियोको सम्पादन रमित ओलीले गरेका हुन् ।
हेर्नुहोस भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...