Wednesday, February 7, 2018

भिम ज्वलन्त र मुना थापा मगरको ‘मन्दिर भाकी फुल चढाउछु’ भिडियो हेर्नुहोस् !

माघ २४, काठमाडौं । लोकदोहोरी गायक भिम ज्वलन्त योगी र मुना थापाको सुमधुर आवाजमा केएस आर म्युजिक मार्फत “मन्दिर भाकि फुल चढाउछु” गीत बजारमा ल्याएका छन् ।यस गीतमा छोटो समयमा चर्चाको शिखरमा पुगेका गायक भिम र मुनाको प्रेम सम्वादलाई यथार्थ रुपमा समेटने प्रयास गरिएको छ ।  । अहिलेको समयमा स्वार्थगत माया लगाउंदै जस्लाई भेट्यो म तिम्रै हुँ भन्ने युवा जमात धेरै देखिन्छ, तर जिवनमा साथ र सहयोग गर्ने बाचा गरिएपनि रुहाउने मानिसको जमात अत्याधिक नै रहेको छ ।
गितको अडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको हो भने भिडियोलाई के एस आर म्युजिकले बजारमा ल्याएको छ ।  भिडियोमा भुवन मगर र जमुन सुनवारको  अभिनय रहेको छ । भिडियोलाई प्रकाश बस्नेतले निर्देशन गरेका हुन् भने छायांकन र सम्पादन निरज भुसालले गरेका छन् ।
भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...