Friday, February 9, 2018

भ्याल्यानटाईन स्पेशल : अचम्मको परम्परा, युवतिले उपहार ग्रहण गरिन भने विचाह पक्का !

धैरै कुरामा शहरका मानिसहरु गाउँमा बस्ने मानिस अथवा आदिवासी भन्दा अगाडी हुन्छन् तर प्रेमको सवालमा भने शहरिया मानिसलाई पछि पार्दै गाँउका मानिसहरु दश कदम अगाडी छन् । भ्यालेनटाईन डे अथवा प्रणय दिवस भन्ने वित्तिकै हाम्रो समाजमा प्रेमको सुरुवात गर्ने, माया दर्शाउने, रमाईलो गर्ने, प्रेमीहरु घुम्नजाने, गिफ्ट आदानप्रदान गर्ने चलन छ । तर आज हामि यस्तो एउटा परम्पराको यस्तो भिडियो देखाउदैछौं जहाँ यही प्रणय दिवसको अवसरमा कुनै युकवले युवतिलाई उपहार दियो र त्यो उपहार युवतिले स्विकार गरिन भने त्यहा प्रेमको कुरा त छदै छ विवाह समेत पक्का हुने गर्दछ ।  ( विस्तृतमा हेर्नुहोस

भिडियोमा )

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...