Saturday, February 17, 2018

अन्तर्राष्ट्रिय झापाली समाजले यूरोप क्षेत्रका लागि संचार संयोजकमा नवराज पोखरेललाई मनोनित

अन्तर्राष्ट्रिय झापाली समाजले यूरोप क्षेत्रका लागि संचार संयोजक जस्तो गरिमामय पदमा रोमानियाका नवराज पोखरेल मनोनित भएका छन् l पोखरेलले आफु लाई सुम्पेको जिम्मेबारीलाई हर्षका साथ चौतारीमा राख्न चाहन्छु भनेका छन् l

उक्त समाजका अध्यक्ष दिनेश कुमार पोखरेल र महासचिव रोहित कुमार भण्डारी लगायत झापाली समाजका सबै साथीहरू प्रति आभार प्रकट गर्दै झापाली समाजको गरिमालाई उच्च राख्ने कार्यमा सदा अग्रसर रहने विश्वास दिलाउन चाहन्छु भनि लेखेका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...