
काठमाडौँ : नब गायिका तथा हट मोडलको रुपमा परिचित तृष्णा खडकाको नया गित “बैस मेरो”को म्युजिक भिडियो सार्बजानिक भएको छ l मोडलिङ हुदै गित संगीतमा प्रवेश गरेकीगायिका तथा मोडल तृष्णाले यस म्युजिक भिडियोमा समेत हट अभिनय गरेकी छिन l दिपेन्द्र खड्काको शब्द तथा बिकाश चौधरीको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ निर्देशकशिशिर श्रेष्ठले निर्देशन गरेका छन भने मुकेश हुमागाइले छायांकन गरेका हुन l

गायिका तथा मोडल तृष्णा खड्का, मोडल कमल सिंहको ससक्त अभिनय रहेको यस म्युजिक भिडियोमा बि गोर्खाली ब्वाईजको समेत नृत्य प्रस्तुति रहेको छ l

भिडियो हेर्नुहोस:
No comments:
Post a Comment