Sunday, February 11, 2018

माघ २९, काठमाडौं ।विन्ध्यावासिनी म्युजिकको प्रस्तुतिमा गायक सन्जिव कुमार पौडेलको तेस्रो एल्बम अस्तित्वमा समावेश  ‘हुन्छु म ‘ बोलको भिडियो सार्वजनिक भएको छ ।  गायक संजिव कुमार पौडेलको स्वरको नयाँ गित लोक पप शैलिमा गाइएको छ  ।नारायण कडेँलको शब्द तथा रेखा पौडेलको को संगीतको सो  गितलाई सबै दर्शक तथा स्रोताले मन पराउने गायक सन्जिबले बताए ।
विन्ध्यावासिनी म्युजिक प्रा लीद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् । अजय रेग्मीद्वारा छायांकन गरिएको भिडियोमा लाई विल्कुलै नयाँ शैलिबाट आफुले तयार पारेको निर्देशक काजिशले बताए । गितको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन । म्युजिक भिडियोमा करिश्मा ढकाल र काजिश श्रेष्टले अभिनय गरेका छन् । ‘हुन्छु म ‘  भिडियोको सम्पादन रमित ओलीले गरेका हुन् ।
हेर्नुहोस म्युजिक भिडियोः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...