Saturday, February 17, 2018

१०० भन्दा बढि फरक फरक आवाज निकाली नेपाल हल्लाउदै हास्य कलाकारी क्षेत्रमा यिनी युवा (भिडियो सहित)

सुदिप गौतम बुटवल, 
कुनै सफल ब्यक्तिका पछाडी कसैन कसैको हात अवस्य पनि हुन्छ तव मात्र उ सफल हुन सक्छ ।
नेपाली हास्य कलाकारिताको इतिहास हेर्ने हो भने पनि धैरैको जोडी लामो समय सम्म टिक्न सकेको छैन् । कति जोडि सामान्य चर्चा पाउना साथ छुटिन्छन् ।
नेपाली हास्यक्षेत्रमा केही जोडिमात्र यस्ता छन जुन लामो समय सम्म टिकेको छ। पछिल्लो समयमा टि वि जोडीले पनि सँगै सहयात्रा सुरु गरेका छन् । टिकाराम भुषाल र विशाल थापाले आफुलाई टि वि जोडिका रुपमा स्थापित गराउन खोजि रहरेका छन् ।उनीहरुले पहिलो प्रहसन नवलपरासी को एउटा कलेजको सास्कृतिक कार्यक्रमबाट सुरुवात गरेका थिए। भने अहिले उनिहरुले १०० वटा भन्दा बढि कार्यक्रम हरु सङै गरिसकेका छ्न।

बुटवल रेडियो समाबेसी र बुद्धटेलिभिजन कि प्रस्तोता प्रेरणा के.सी जी को साथमा नमस्ते बुटवल प्रोग्राम अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन जय गीत जय संगीतमा हामी संग हुनुहुन्छ १०० भन्दा बढि फरक फरक आवाज निकाल्न सक्ने हास्य कलाकार “विशाल थापा” प्रत्यक्ष भिडियोमा हेर्नुहोला |

टि विको प्रहसन मेला महोत्सवमा खुबै लोकपृय बन्दै गएको छ। पछिल्लो समयमा मधेसी र पाहाडि जनताको बढ्दो दुरिको बारेमा अत्यन्तै शन्देस मुलक प्रस्तुति लोकपृय मानिदै आएको छ। जस अनुसार टिकाराम मधेसी लबजमा प्रस्तुत हुन्छ्न् भने विशाल भने पाहाडि हाउभाउमा।
यसैक्रममा विशाल थापाले उल्टो नमस्कार गर्ने मुख बाट संख बजाउने, सहनाई बजाउने गर्दछन। र बिभिन्न कलाकार हरुको आवाज समेत निकाल्ने गर्दछन।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...