Saturday, February 17, 2018

एउटा अनौठो कथा लिएर रबी लामिछाने आय लाइव हेर्नुहोस भिडियो

युके,
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछानेले पछिल्लो कार्यकर्म जनता संग सिधा कुरामा भारतमाथी औंलो ठडाएर पनि कुरा गरेका छन् | हेर्नुहोस आजको एउटा अनौठो कथा सहित रबि लामिछाने लाइव मा आउनु भएको छ | लाइव भिडियो लाइ हामीले अपडेट गर्नु को कारण  कसैले पनि सिधा कुरा जनता संगको प्रोग्राम हेर्न न छुटाउनु होला भन्ने हाम्रो प्रयास हो |
हेरौ आजको बिबिध जानकारी सहित को भिडियो |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...