Thursday, February 1, 2018

गोरखा बोर्लाङ्गका कुमार राना साउदिको जेलबाट लुकी लुकी फेसबुक भिडियो मार्फत यसरी गुहार माग्दै | मार्मिक भिडियो

हेर्नुहोस त खाडीमा प्रवासी नेपाली हरुको पिडा ? सम्बन्धित निकाय र रबि लामिछाने सम्म पुराउन को लागि सक्दो शेयर गरौ !!!
गोरखा बोर्लाङ्गका कुमार राना साउदिको जेलबाट लुकी लुकी फेसबुक भिडियो मार्फत यसरी गुहार माग्दै | मार्मिक भिडियो
गोरखा बोर्लाङ्गका कुमार राना पछिल्लो ५ महिना देखि साउदिको जेलमा रहेको कुराले धेरै दुखित बनायको छ, उनलाई जेल बाट रिहा हुन्को लागि  जरिवाना 2 लाख 94 हजार साउदी रियाल त्रिनु पर्ने भनेर यसरी फसायिएको रहेछ, आउनुस सक्दो शेयर गरि सम्बन्धित निकाय को ढोका खट खटाउनको लागी सहयोग गरौ | उनि भन्छन दुइ चार पैसा कमाइ केहि गरौला आफ्नो परिवारको लागि भनेर सपना बुनेको थिय तर  साउदी को जेलमा यसरी फसेको छु भिडियो आफै बोल्छ !
हेरौ भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...