
नेपाल पुलिस क्ल्ब आहा रारा गोल्डकप फुटबलको फईनल प्रबेश गरेको छ । पोखरामा जारी १६ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाईनलमा धरान ११ लाई १-० गोल अन्तरले पराजित गर्दै पुलिस फाईनल प्रबेश गरेको हो ।
बिहिबार भएको सेमिफाईनलमा धरान बिरुद्ध नेपाल पुलिसका सुमन लामाले पेनाल्टिलाई सदुपयोग गर्दै निर्णायक गोल गरेका हुन ( थप भिडियोमा) ।
No comments:
Post a Comment