Thursday, February 22, 2018

विवाहमा प्रेमले अञ्जलीलार्य “आँशु झार्न दिन्न”भनेपछी ….. (भिडियो सहित)

काठमान्डौँ, फागुन १०, नेपाली हरुको मौलिक भाकाहरुलाई गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउने क्रम जारी रहेको छ । विभिन्न चाडपर्व विवाह समारोह पर्व विशेषमा गाइने विभिन्न भाकाहरु समेटेर गित बजारमा ल्याउने क्रममा गायक विष्णु बञ्जाडे र गायिका सुनितामी परियारको सुमधुर आवाजमा “आँशु झार्न दिन्न” बजारमा आएको छ।
“आँशु झार्न दिन्न” गित लोक लयमा आधारित रहेर तयार परिएको छ । विष्णु परियारको शब्द र सगितमा रहेको गितमा विवाह पछि सुखका साथ जिन्दगी भर साथ दिने कुरालाई रोमाञ्चक तरिकाले समेटिएको छ ।  चर्चित मोडल अञ्जली अधिकारी र प्रेम रेग्मीको निकै  उत्कृष्ट अभिनय रहेको गितमा काजिश श्रेष्ठको निर्देशन सह्रानिय छ।अजय रेग्मी को छायाँकन तथा रमीत वली ले सम्पादन गरेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...