Friday, February 16, 2018

स्वर्ण पदक बिजेता किशोरी माथि रेडियो प्रस्तोताले अस्लिल टिप्पणी गर्दा जागिर चैट

कोरियामा भै रहेको हिउदे ओलम्पिकमा अमेरिकाको प्रतिनिधित्व गर्दै स्वर्ण पदक बिजेता किशोरी माथि रेडियो प्रस्तोताले अस्लिल टिप्पणी गर्दा जागिर चैट भएको छ l १७ बर्षिय कोई किम प्रति यता अमेरिकाको सन् फ्रानसिस्को बे क्षेत्र का रेडियो स्टेसनका रेडियो संचालक को जागिर गएको छ l

स्नो बोर्डर खेलमा ओलम्पिक बिजेता किशोरी ले किम माथि उनले अस्लिल गरे पछि नोकरी बाट हात हुनु परेको कार्यक्रम निर्देशकले जनाएका छन l केएनबिआर नामक एएम रेडियो का जेरेमिया क्रो ले गत बुधबार रेडियो प्रस्तोता प्याट्रिक कनरलाई बर्खास्त गरेको उल्लेख गरेका छन् l

उनले गत मंगलबार सिरीएस एक्सएम को बार्ट्सटुल स्पोर्ट्स नेटवर्क मा कनरले ” फाइन एण्ड हेल ” सहित अन्य अस्लिल टिप्पणी गरेका थिए l कनरले सामाजीक संजाल ट्वी टर मा क्षमा याचना माग्दै अनुचित भएको लेखेको कुरा डब्लुटिओपी मा समाचार छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...