Thursday, February 1, 2018

ज्योति मगर आउँदा के थर्किन्थ्यो र? प्रीति आलेले थर्काइन लेखनाथ महोत्सव – भिडियो सहित

कास्कीको लेखनाथमा जारि लेखनाथ महोत्सव बुधबार प्रीतिमय बन्यो। लोकदोहोरि गायिकाको रुपमा ख्याति कमाएकी चर्चित गायिकालाइ नेपाली साकिराको नामले पनि चिनिन्छ।

अघिल्लो बर्ष लेखनाथ महोत्सवलाई बेली डान्सले तताएकि प्रीति आलेले यस बर्ष भने बेली डान्स खास्सै गरिनन्। यद्धपि दोहोरि भने मजैले जमाएकि छिन्। हेरौं जति सुने पनि नपुग्ने प्रीति आलेको यो दोहोरि गीत।

भिडियो हेर्नुहोस्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...