Monday, March 12, 2018

2 of 4 बोक्सीको आरोपमा निर्दोष चेली लाइ निर्घात कुटे पछी रबि लामीछाने एकै ठाउमा बसेर हेर्ने सकेनन !! अहिले भर्खरै उनि घटना भएको ठाउँ कैलाली पुगेर कुटपिट गर्ने र रमिता हेरेर बस्ने हरुको बिरुद चर्को आवाज यसरी निकाले ? भिडियो आफै बोल्छ !!

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । अहिले सामाजिक संजालमा निकै चर्चामा आएको बिषय निर्दोष चेलीलाई कैलालीको घोडाघोडीमा बोक्सीको आरोपमा कुटपिट भएको घटना आय पछी रबि लामिछाने तेही ठाउमा पुगेर बोलेका छन् जहाँ बोक्सी को आरोपमा एउटी चेली लाइ ६ घण्टा सम्म निर्घात कुटपिट गरिएको सामाजिक संजालमा भाइरल भएको छ |

हेरौ उक्त भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...