Monday, March 12, 2018

कसले भन्छ यो गीत बिष्णु माझीको उत्कृष्ट हैन भनेर ?एक पटक हेर्नुहोस पटक पटक हेर्न मन लाग्छ

माया संसारकै एउटा सुन्दर शब्द जहाँ संसारलाइ सम्हाल्ने क्षेमता मायालेनै बोकेको हुन्छ।जुन माया सबै प्रति हुन सक्छ।यही माया भित्र कहिलेकाही अचम्मले एक्लो पनको आभास हुनु पर्ने देखिन्छ सोहि माया भित्रका कुरा गर्दै छ यस गीतले ।

दुर्गेश थापा अभिनयका एक प्रखर व्यक्ति हुन् सोहि कलाकारको अभिनयमा साथ सचिता साहीले दिएकी छिन भने स्वर गायिका बिष्णु माझी र गंगा दत्त गिरीको सुमधुर आवाज रहेको अर्को मार्मिक दोहोरी गीत जिउँदो लाश बजारमा आएको छ ।

गीतमा शब्द गोबिन्द लामिछानेको रहेको छ भने लय कमल सरगमको रहेको छ। संकलन संगीतले बजारमा ल्याएको गीतको निर्देशन भने बिक्रम चौहानको रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...