Friday, March 16, 2018

3 of 7 यसरि निर्मुल पार्न सकिन्छ बलात्कारका घटना, यस्तो भन्छन् पोखरेलीहरु -हेर्नुस् भिडियो।

महिला पुरुष बराबरका नारा र विधानमा व्यवस्था गरिए पनि देशका विभिन्न स्थानमा महिला हिंसाका घटनाहरु विधमान छन्। नेपालमा पछिल्लो  समय बलात्कारका घटनाहरु बढि मात्रामा भै रहेको पाइन्छ।
के कारण यति धेरै बलात्कारका सिकार बन्छन्  महिला तथा यसका दोषी को हुन्?  यस्ता खाले अपराधिक गतिविधि कसरि उत्पन्न हुन्छ?देशमा घटिरहेको यस्ता खाले हिंसात्मक गतिविधिलाई कसरि रोक्न वा निर्मुल पार्न सकिएला त?  यसै सन्दर्भमा हामीले पोखरामा रहेका विभिन्न व्याक्ति संग कुराकानी गरेका छौं। 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...