Thursday, March 1, 2018

मलेशियामा नेपालीले नेपालीलाई कुटेको सानोतिनो गल्ति भयो भन्दैमा सम्झाउनेकी मार धुलाइ दिने? भिडियो आफै बोल्छ !! सम्बन्धित निकाय / रबि लामिछाने सम्म पुराउन सक्दो शेयर गर्नु होला

बैदेशिक रोजगारीको सिलशिलामा मलेशियामा पुगेका नेपाली हरुको पिडा दयनीय छ| कहिले नेपाली हरु मलेसियन डन हरु बाट कुटिने र कतिपय नेपाली हरु नेपाली बाट ठगिने क्रम बढ्दो आइरहेको समाचार हरु पनि हामी सुन्छौ | आज हामी संग यस्तो भिडियो फुटेज सामाजिक संजाल मार्फत भेटिएको छ जुन भिडियो हेर्दा तपाई एकछिन चकित पर्नु हुने छ | उक्त भिडियोमा नेपालीले नेपालीलाइ कुटेको यो भिडियो अहिले भाइरल भएको छ | नेपालीले नेपालीलाई सानोतिनो गल्ति भयो भन्दैमा सम्झाउनेकी मार धुलाइ दिने?? तपाई आफै भन्नु होस् त |
हेरौ भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...