Thursday, March 15, 2018

हुचर्चित गायिका बिष्णु माझीको आवाजमा बहुप्रतिक्षित गीत “याद मात्रै”आयो हेर्नुहोस

योगसना डिजिटल को प्रस्तुति मा गोपाल खत्रीको याद मात्रै भन्ने लोक दोहोरी गीत बाजारमा आएको छ।जस्मा बिष्णु माझी र गोपाल खत्रीको स्वरमा , सुनील के. सीको सब्द तथा गणेश अधिकारी को लय रहेको छ।
काजीश श्रेष्ठको कथा तथा निर्देशनमा चर्चित शब्द रचनाकार सुनील के.सी आफैले अभिनय गर्नु भएको छ भने उहाँलाई अनु श्रेष्ठले साथ दिनु भएकोछ।भिडियो को सम्पादन दीपक बिष्ट तथा छायांकन अजय रेग्मी को रहेको छ।

बाकी भिडियो …

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...