Saturday, March 24, 2018

हेर्नुहोस यस्तो अचम्म !! विवाह गर्न मानिसहरु चिहानबाट युवतीको लास निकाल्छन् !!

बिवाह सम्वन्धि अचम्म अचम्मका चलनहरु रहेका छन् । चीनको एउटा गाउँमा भएको बैवाहिक संस्कारको बारेमा सुन्दा तपाइँ छक्क पर्नुुहुुन्छ साथै उदेक पनि लाग्न सक्छ। जहाँ अविवाहित केटाहरुको विवाह अविवाहित मृतक युु्वतीको लाससँग गरिन्छ ।

यो संस्कारका लागि चिहानबाट युु्वतीको लास निकाल्ने गरिन्छ।चीनमा करिव ३००० साल पहिलेदेखि सुरु भएको यो परम्परा अहिलेसम्म पनि चल्दै आएको छ।अविवाहित युुवतीको चिहानको नजिक यदि अविवाहित पुुरुषको चिहान बनाएर लास गाडेर राखियो भने अर्को जन्ममा पनि अविवाहित भएर पुुरुष मर्नुु नपर्ने त्यहाँको मान्यता रहि आएको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...