Saturday, March 3, 2018

करिब एक वर्षभन्दा लामो समय पछी आयो खुसिको खबर : संसारभर छरिएर रहनुभएका प्रिय स्वाभिमानी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको लागी प्रेम बानियाले लिएर आय खुसीको खबर : हरेक नेपाली हरुले यो भिडियो शेयर गरेर साथ दिनु होला ”जय स्वाभिमान”

प्रेम बानिया,
जय स्वाभिमान !
संसारभर छरिएर रहनुभएका प्रिय स्वाभिमानी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,

करिब एक वर्षभन्दा लामो आन्तरिक (गहन) तयारी, विदेश/स्वदेशका सयौं विज्ञ तथा उत्सुक साथीहरुसँगको छलफल र विभिन्न देशहरुमा स्वतन्त्र समूहहरु निर्माणसँगै हामी स्वाभिमानी नेपालीहरुको विश्वव्यापी स्वतन्त्र अभियानको विशेष मोडमा छौं ।

स्वाभिमान अभियान 
हाम्रा समूहका नामहरु : स्वाभिमानी नागरिक समूह (स्थानको नाम)
नारा : समृद्ध नेपाल, स्वाभिमानी नेपाली
अनि उदेश्य उही : समृद्ध नेपाल, स्वाभिमानी नेपाली
वाद : नेपालीत्व, समृद्धि र स्वाभिमान

https://youtu.be/vyl-lgFV2w0

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...