
वास्तवमा नेपालीहरुलाई ‘मुर्गा’ बनाउन साह्रै सजिलो छ। चिट्ठा पर्यो भनेर फेसबुक, भाइबर, इमेलमार्फत् कसैले भन्दा पत्याइहाल्छौँ हामी। अनि त्यही चिट्ठाको रकम लिन ट्याक्स तिर्नुपर्ने भनी उल्टो आफैले पैसा पठाएर ठगिन्छौँ हामी। भर्दै नभरेको चिट्ठा पर्दैन भनेर सामान्य लजिकसमेत लगाउन सक्दैनौँ हामी।
एउटा यस्तै मान्छे मुर्गा बनेछन् चन्द्रमाको जग्गा किन्ने नाममा। तर उनले मिडियालाई नै मुर्गा बनाइदिएछन् ठूल्ठूला गफ दिएर। अनि त्यही पत्याएर छापिएछ अनलाइनहरु र युट्युब च्यानलहरुमा। चन्द्रमामा किनेको जग्गा नेपालमा प्लटिङ गरी बेच्ने त हैनन्? अरु थप मान्छे जग्गा किनेर मुर्गा बन्ने त हैनन् भन्ने डरले
र उनि जस्तै अरु कोही मुर्गा नपरुन भन्नका लागी यो रिपोर्ट तयार परेका छौ
भिडियोमा हेर्नुहोस यस्तो छ वास्त
No comments:
Post a Comment