Wednesday, March 21, 2018

किन आइन माता सबिता पहिलो चोटी ”सारी” मा सजिएर ! यस्तो कारण पो रहेछ (फोटो भिडियो सहित)

बिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो | उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो | माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।, जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।, ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो|

माता सबिता किन आउनु भयो अचानक सारीमा सजिएर तलको स्टाटस सहित फोटो भिडियो आफै बोल्छ !

 

सजिएर सारीमॉ! हाम्रो नेपाली पोशाक भनेको सबैको परीचय हो र देश लाई सम्बृद्दीको बाटोमॉ हिँडाऊने लक्ष लिएको सरकारले नेपाली जनताहरुले तिरेको ट्याक्स बाट तलब खाने सम्पुर्ण कर्मचारी,जनप्रतिनिधि,मन्त्रि,नेताहरु लगायतहरु सम्पुर्ण लाई राष्ट्रीय पोशाक अनिवार्य गरोस् र रास्टि्य तथा जातिय पोशाकका सँग्रालयहरु बनाईयोस र पर्यटक हरुका लागी राष्ट्रीय पोशाक आकर्षणको केन्द्र बनोस जय देश,जय भेष,जय नेपाल

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...