Monday, March 19, 2018

चलचित्र प्रदर्शनको मुखैमा शत्रु गते टिमले खोल्यो यस्तो रहस्य (भिडियो सहित )

‘जात्रा’ निर्देशन गरेर माया र सफलता कमाएका निर्देशक प्रदीप भट्टराई दोस्रो सिनेमा ‘शत्रु गते’ मार्फत चैत ९ मा दर्शक माझ आउदैछन । चलचित्रको प्रचारको लागि निर्माण टिमले देश दौडाहा पनि सकेको छ  । चलचित्र प्रचारका लागि पोखरामा आएको चलचित्र टिमले भने चलचित्र सम्बन्धि यस्तो रहस्य खोलेको छ । (भिडियो हेर्नुहोस )

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...