Thursday, March 29, 2018

ताजा समाचार :रुस ले ६० जना अमेरिकन कुटनैतिक लाई रुस वाट निस्कासित गर्ने

रुस ले अमेरिका ले लिएको बदला लिदै अमेरिका का ६० जना कुटनैतिक लाई निस्कासित गर्ने कदम चालेको छ ।

गत मार्च २४ तारिख राष्ट्रपति ट्रम्प ले ६० जना लाई अमेरिका बाट निकालेका थिए । र एक हप्ता समय दिएका थिए । रुसका विदेश मन्त्री ले अमेरिकन राजदुतलाई बोलाएर उक्त कुराको जानकारी गराएको बताएका छन ।

तेसैको बदला मा आज रुस ले आज मार्च २९ तारिख उक्त कदम चालेको हो ।

साथै सेन्ट पिटर्स वर्ग मा रहेको बाणिज्य दुतावास पनि बन्द गर्न रुस ले आदेश दिईने समाचार यूएसए टुडे ले लेखेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...