Thursday, March 22, 2018

बिष्णु माझीको आवाजमा सारिका केसी र आशिर प्रताप जंगको हेर्नुहोस दर्दनाक भिडियो

नेपाली लोकदोहोरी क्षेत्रमा बिष्णु माझी भने पछी यो नाम नसुन्ने कामनै होलान अहिलेको संगीत बजारमा योग्सना डिजिटल प्रा लो को प्रस्तुतिमा तिम्रो साथ विना बोलको गीत बजारमा आयको छ जुन गीतमा आवाज भने बिष्णु माझी र ऋषि खड्काको रहेको छ जसमा सब्द गणेश अधिकारीको रहेको छ भने संगीत ऋषि खड्काको रहेको छ यसमा गीतको भिडियो तर्फ निर्देशन स्मृति तिम्सिनाको रहेको छ भने सम्पादकमा सुजन साहीको रहेको छ भने छायांकनमा सुरेश श्रेष्ठको रहेको छ त्यसैगरी मोडेलमा आशिर प्रताप जंग र सारिका केशीको रहेको छ भिडियो हेर्नुहोस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...