Thursday, March 22, 2018

पुर्णिमा लामाले फेरी गाइन दर्दनाक गित जो कसैको आखा रसाउनेछ यो गितले (हेर्नुहोस)

कमल सरगम
काठमाडौं

सुगम संगीतकी नयाँ गायिका पुर्णिमा लामाले पछील्लो समय निक्कै चर्चा बटुलेकि छिन् उन्को स्वर जती सुनेओ उती सुनिरहु जस्तो लाग्ने सुरोलो तरिकाले गाउँने लामाको स्वरलाई धेरै सोर्ता दर्शकले मन पराउनु भयको छ उन्ले लग्भक २ दर्जन भन्दा बढी गीत गाई सकेकी छिन् जस्मा यो गीत बन्धुक र गोली बोकेर नामक गीत पनि निक्कै मिठो गायकी छीन भने यो गीतमा शब्द संगीत माधव बि सिले गर्नु भयको छ र एल्बम पनि माधव बि सिकै रहेको गीत लाई शूभारम्भ डिजिटल म्युजिकले बजारब्याबस्थापना गरेको छ ।
(हेर्नुहोस्)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...