Monday, March 19, 2018

पहिलो पटक लाइभ दोहोरीमै गायक खेम भण्डारीले भगाए गायिका सोनु त्रिपाठीलाइ(हेर्दै रमाईलो गर्नुहोस)

नेपाली लोक संगीतको संरक्षण/सम्बर्द्धनको लागि निर्माण गरिएको अत्यन्तै चर्चित कार्यक्रम हाम्रो भाकामा आज पनि खेलौ दोहोरी भित्र चर्चित गायक खेम भण्डारी र कार्यक्रम प्रस्तोता सोनु त्रिपाठी बीच भनाभन समेत भयो।दोहोरीमा भनाभन हुनु स्वाभाविकनै हो ।माया पिरतीका कुरा देखि दुख सुखका बिषय जोडिने उक्त कार्यक्रमको प्रतक्ष्य दोहोरी हेर्नुहोस एक पटक।कार्यक्रम प्रस्तोता कमल सरगमले संचालन गर्ने उक्त कार्यक्रम सिटिजन एफ एम “नेपालकै पहिलो भिडियो एफ एम”मार्फत देशभर जाने गर्दछ।
भिडियो लाइभ दोहोरी :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...