Friday, March 9, 2018

हार्वर्डमा हिउँ: फोटो फिचर, विमल नेपाल

गत मार्च ८ तारिख बिहीबारका दिन बोस्टन क्षेत्रमा ठुलो हिमपात भयो. शिक्षा, पर्यटन र व्यापार को केन्द्र बोस्टन मा वर्षा को चार महिना हिउँ पर्छ ।

बोस्टनमा कार्यरत नेपाली फोटोजर्नालिस्ट विमल नेपाल ( twitter @BimalPhoto ) ले हार्वर्ड युनिभर्सिटी वरपर हिउँले बनाएका मनोरन डिजाइन, रंग र प्याटर्नलाइ आफ्नो फोटोमा यसरि उतारेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...