Monday, March 19, 2018

प्रकाश सपुतको टिपिकलमा फेरी दोहोरी ब्याटल गीत ?(हेर्नुहोस)

 सारदा म्यूजिकले उत्कृष्ट गीत ल्याउने क्रममा यसपाली पश्चिम तिरको टिपिकल भाकालाई टपक्क टीपेर सुर्खेत घण्टा घर बोल को गीत लियर आयको छ जस्मा प्रकाश सपूत र करिश्मा ढकाल को अभिनय रहेको छ, बिक्रम चौहान को डायरेक्शन, प्रकाश खडका को छायांकन, राजेश कुमार को संपादन रहेको यो गीतमा नबीन बीस्ट र रूपा दर्लामीमगर को स्वोर र लय सब्द पनि नबीन बीस्टकै रहेको छ तलको भिडियो को लिंक क्लिक गरेर दोहोरी बैटल टाइप को बबाल डांस हेर्न पाउनु हुनेछ ||

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...