Tuesday, March 27, 2018

हेर्नुहोस त यी चोरहरुलाई, जस्ले पार्किङ्का बाइक चोर्छन (भिडियो सहित)

के तपाईहरुको बाइक वा स्कुटर चोरी भएको छ ? तपाइको चोरी नभए पनि तपाइको साथीको त भएको होला ? साथीको पनि चोरी भएको छैन भने तपाई भाग्यमानी हो तर बाइक र स्कुटर चोरीको घटना त सुन्नु नै भएको होला ? हो तिनै स्कुटर र बाइक चोर्ने १९ जनाको एक गिरोहलाई कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । हेर्नुहोत त यिनीहरुको रैछन बाइक र स्कुटर चोर त ( भिडियो हेर्नुहोस)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...