Monday, March 19, 2018

रोनाल्डोले आफ्नो खेल जीवनको ५० औ ह्याट्रिक पूरा गरे

काठमाडौं, ५ चैत । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले खेल जीवनमै ५० औं ह्याट्रिक पुरा गरेका छन् । गएराति रियल मड्रिड र गिरोनाबीचको खेलमा रियल मड्रिडका तर्फबाट ह्याट्रिक गर्दै रोनाल्डोले आफ्नो खेल जीवनको ५० औ ह्याट्रिक पूरा गरेका छन् ।

उनले चार गोल गरे । खेलमा रियल मड्रिडले गिरोनालाई ६÷३ ले पराजित गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...