Wednesday, March 14, 2018

गणेशप्रसाद तिमिल्सीना राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचत

काठमाडौँ, ३० फागुन । नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशप्रसाद तिमिल्सीना राष्ट्रिय सभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

बुधबारको संसद बैठकले तिमिल्सीनालाई निर्विरोध निर्विचित भएको घोषणा गरेको हो । अध्यक्ष पदको लागि तिमिल्सीनाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...