Wednesday, March 14, 2018

वृद्धा र किशोरीलाई बलात्कार गर्ने दुईजना पक्राउ

डडेल्धुरा, ३० फागुन:  डडेल्धुरामा वृद्धा र किशारीलाई बलात्कार गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ ।
बलात्कारको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले गन्यापधुराका २६ वर्षीय केशव लुहार र कञ्चनपुर शुक्लाफाटा नगरपालिका–११ का नरेन्द्रबहादुर कुँवरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले फागुन २६ गते ६२ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय केशव लुहारलाई र फागुन २६ गते नै १७ वर्षीया एक किशोरीलाई बलात्कारको आरोपमा कुँबरलाई गरिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...