Tuesday, March 27, 2018

अन्तर्वार्तामै देखाईन तेश्रोलिंगी अनुपमले आफ्नो हुनेवाला श्रीमान, निर्देशकले खोले ‘तिमिसँग’ को यस्तो रहस्य [हेर्नुहोस् भिडियो]

यसै फिल्मबाट निर्देशन थालेका राणाले ‘तिमीसँग’ को निर्माणसँगै पटकथा लेखन पनि आफैंले गरेका हुन् । नमन प्रोडसनको ब्यानरमा निर्माण गरिएको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेन, सुनील बिकेको मुख्य भूमिका रहेको छ ।

निर्देशक शिशिरले भने,’नेपालमा नै एकदम सुन्दर ठाउँ छ जाँहा हामी चलचित्र शूटिंग गर्न सक्छौ। हामीले चलचित्र “तिमिसँग” पनि काठमाडौं, पोखरा, घोरेपानी, काडापानी, घान्द्रुक, देउराली, पुनहिल, अन्नपूर्ण बेसक्याम्प, नवलपरासी लगायतका क्षेत्रमा छायांकन गरेका छौ। ‘ उक्त फिल्मलाई सुशील क्षेत्रीले खिचेका हुन्। फिल्ममा संवाद सुमन उप्रेतीले लेखेका हुन् ।

तन्नेरी पुस्ताको प्रेमकथालाई लक्षित गरेर तयार गरिएको यो चलचित्र हास्य प्रधान भएको यसका निर्माता एवं निर्देशक शिशिर राणाले बताए ।

साम्राज्ञी, नाजिर र आकाशसँगै शिशिर राणाको पनि यसमा मुख्य भूमिका रहेको चलचित्र “तिमिसँग”ले त्रिकोणत्मक सांगीतिक प्रेमकथा बोकेको छ। चैत २३ बाट प्रदर्शनमा आउने यो चलचित्रले चितवनपछि पोखरा, बुटबल, हेटौंडालगायत विभिन्न सहरमा आफ्नो क्याम्पियन कार्यक्रम पनि गर्दै छ ।

चलचित्र “तिमिसँग” को नै प्रमोशन गर्ने क्रममा फिल्मका कलाकार अनुपम श्रेष्ठसँग पिएपिखबरले गरेको कुराकानीबाट प्रष्ट हुन्छ कि चलचित्रमा तेस्रोलिंगीलाई कलात्मक हिसाबले प्रस्तुत गर्दा चलचित्र अझै उत्कृष्ट बनाउन सकिन्छ।

हेर्नुहोस् रमाइलो कुराकानी :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...