Monday, March 19, 2018

नीलम कार्की निहारिका को “योगमाया वृतचित्र अवर्णित कथा को भिडियो “

नीलम कार्की निहारिकाबाट लिखित एक ऐतिहासिक उपन्यास हो योगमाया । नेपालको भोजपुरमा जन्मिएकी योगमाया बारे स्वयम् लेखकबाट लामो अनुसन्धान पछी लेखिएको यो ।

यो भिडियो उक्त अनुसन्धान को समयका केहि दृश्यहरु समेटिएका छन । ऐतिहासिक उपन्यास लेख्नु आफैमा पनि एक ठुलो चुनौती हो ।

चुनौतीको सामना गरेर नेपालकै ईतिहास र बांग्मयलाई ‘योगमाया’ दिएकी छन् लेखिकाले । बिसेष गरि सय बर्ष अघिको नेपाली समाज र नारी आन्दोलनको प्रारम्भ बुझ्न पनि योगमाया पढ्नै पर्ने हुन्छ ।

हेरौ यो भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...