Saturday, March 3, 2018

तीन दिदीबहिनीको एउटै केटासंग मस्ती, थाहा पाउँदा पण्डित बाको होस उड्यो (भिडियो)

एउटै केटाले साख्खै दिदी बहिनीलाई ताकेपछि के होला ? सुरुमा आफ्नै प्रेमी भनेर सबै कुरा सुम्पिए पछि छागाँबाट खसे जस्तै भए जब उक्त केटा तीन दिदीबहिनीकै साझा भएको थाहा पाए । दिदीसंग प्रेममा रहेको केटाले बहिनीसंग पनि प्रेमको नाटक गरेपछि बहिनीले केटाको हत्या सम्म गर्न पछि पर्दिनन् । पारिवारीक र समसामयीक कथाबस्तुमा आधारीत सर्ट भुमी ‘थ्रि ईन वान’ को सार्वजनिक भएको छ । घरमा दिदीको व्यवहारले बहिनी पनि केटाको संगत गर्न बाध्य भएको तर पछि दुबैले संगत गर्ने केटा एउटै परेको कथा रहेको निर्देशक सुमिन गुरुङले बताए । आफ्नो प्रेमीको आफ्नै दिदी र रबिहनीसंग चक्कर चलेको थाहा पाएपछि बहिनीले केटाको हत्या गर्ने प्रयास गरेको अर्का निर्देशक संकल्प चापागाईले बताए ।सर्ट मुभी ‘थ्रि ईन वान’मा  सुमिन गुरुङ, संकल्प चापागाई, मुस्कान घले, मिङ मिङ, सिर्जना श्रेष्ठ र पुर्बिना गुरुङको अभिनय रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...