Saturday, March 3, 2018

भागिरथ चलाउने र रिना शाहीको ‘तिमीमात्र मेरी’ (भिडियोसहित)

काठमान्डौँ, फागुन १९
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा रत्नबुढा क्षेत्रीको  नयाँ लोकदोहोरी गित ‘तिमी मात्र मेरी’ सार्वजनिक भएको छ । चर्चित गायक भागिरथ चलाउने र रिना शाहीको आवाजमा सजिएको उक्त गीतलाई विदेशी भुमिमा रहेर पनि नेपाली संगितको वृति विकाशमा सक्रिय रत्न बुढा क्षेत्रीले शब्द तथा संगित भरेका छन । आफुले संगितको क्षेत्रमा थेरै मात्रामा भएपनि आफनो कला र सस्कृतिलाई बचाउनको लागी निरन्तर रुपमा लागि परेको रत्नले बताए ।
बविता श्रेष्ठको निर्देशन तथा सागर गौत्तमको छायांकन तथा अभिनास डिसीको सम्पादनमा गीतको म्युजिक भिडियो बजारमा आएको हो  । भिडियोमा वुद्धविर र सुशिला थापाको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...