Sunday, March 25, 2018

१७ वर्ष बिना सम्पर्क साउदीको मरुभूमिमा बिताएका टेक बहादुरको मुटु छेड्ने कथा (यस्तो सुन्दा नरुने कोहि छैन झन् आफैले भोग्दा कस्तो भयो होला)

संगै मर्ने अनि संगै बाँच्ने कसम खाएर प्रेम बिबहा गरेका टेक बहादुर आफ्नी श्रीमती र सन्तानको सुख र खुसीको लागि केहि वर्ष विदेश गएर कमाएर ल्याउछु अनि संगै भएर जिवन विताउने सोच बनाएर साउदी गए तर उनले सोचे जस्तो भएन ।
न कुनै सम्पर्क न कुनै खबर १७ वर्ष सम्म पनि उनको अत्तो पत्तो भएन । सोच्नुहोस त तपाई आफ्नो घरमा प्राणप्यारीलाई एकैछीन् छोडेर कतै जानुभयो भने कस्तो आत्तीनुहुन्छ । एकै छिन आफ्नो परिवारसंग हुन पाईएन भने कति आत्तीन्छौँ हामी तर त्यस्ता धेरै वर्ष टेकबहादुरले साउदीको मरुभुमीमा बिताएका छन् ।
टेकबहादर कति रातहरु निदाएनन् कति रातमा घर परिवारलाई सम्झदै सपनाबाट झस्कीए तर चाहेर पनि घर आउन सकेनन् । त्यो पनि एक वर्ष २ वर्ष होईन पुरै १७ वर्ष । १२ वर्ष पछि खोलो फर्कन्छ भनेझै एक दिन आयो गत फागुन १७ गते । १७ वर्ष पछि उनि नेपाल फर्किए ।
१७ वर्षसम्म विना सम्पर्क मरुभुमीमा बस्दा कस्तो भयो होला ? कति रोए होलान् बिचरा टेकबहादुर । हेर्नुहोस यो भिडियो रिपोर्ट ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...