Wednesday, March 21, 2018

लाइभ दोहोरी “माया चन्चले”

माया चन्चले दोहोरि !!

हे भेट्दा खुशी भाछ मन जान आज सम्म कहाँ थियौ सम्झना माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे धेरै पहिला तिमीलाई चिनेथे तिम्लाई खोज्दै मौकाले हिडेथ्ये माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले

हे पहाड माथि ओराली झरेउकि कि कसैको बन्धनमा परेउ कि माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे मैले पनि तिम्रै आस गरेछु तिम्रै लागि यहाँ सम्म झरे छु माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे भेट्दा खुशी मन भाछ जान आज सम्म कहाँ थियौ सम्झना माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे धेरै पहिला तिमीलाई चिनेथे तिम्लाई खोज्दै मौकाले हिडेथ्ये माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे पहाड माथि ओराली झरेउकि कि कसैको बन्धनमा परेउ कि माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे मैले पनि तिम्रै आस गरेछु तिम्रै लागि यहाँ सम्म झरे छु माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे लाथ्यो हामीलाई सम्झना हरायो महोत्सबले फेरी भेट गरायो माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले
हे बनाको थिए मुटुको केन्द्र किन टाढा कुलेंद्र माया चन्चले चन्चले लाज लागे मुख छोप गम्छाले

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...