चौथो अर्ना लोकदोहोरी प्रतियोगिताको उत्घाटन समारोहमा चर्चित गायिका तथा हाल सांसद बन्न सफल माननीय कोमल ओली लामो समय पछि स्टेज चढेकी छिन पोहिला जान पाम गीतबाट करोडौको मनमा बसेकी ओली अब भने माननीय पदमा आफुलाई स्थापित गरिरहेकी छिन उनैले दिएको आफ्नो भनाई हेर्नुहोस :
चर्चित मोडल तथा निर्देशक शंकर बिसी यो बेला पत्रकारलाई दुर्बेबाहर गरेको बिषयमा बाहिर भाइरल भैरहदा उनि यही बिषयलाई प्रष्ट पार्न मिडियामा आएका छन आखिर उनले किन पत्रकार माथि दुर्बेबाहर गरका थिए त् हेरौ उनि संग गरिएको कुराकानी :
No comments:
Post a Comment