Saturday, March 10, 2018

बुद्ध लामाको बुबा भन्छन् २ पटकसम्म पैसा नभएको चेक दियो,बैंकका मानिस पनि हासे छोरा मुख छोपेर फर्कियो(भिडियो सहित)

नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाले पुरस्कार बापत जितेको कार अझै चढ्न पाएका छैनन् । पुरस्कार स्वरुप जितेको कारको चाबी हस्तान्तरण गरिएपनि सवारी धनी प्रमाणपत्र ९ब्लूबुक ० अझै उनको हात परेको छैन ।

कारको ब्लूबुक प्राप्त गर्न ८ लाख रुपैयाँ राजश्व तिर्नुपर्ने भएपछि उनले सामाजिक सञ्जालमा एउटा अडियो समेत सार्वजनिक गरेका छन् । अडियोमा उनले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका थिए.

उक्त कुरा बहिर आएपछी हामी यस सम्बन्धि कुरा बुझन उनको घरमा पुगेका छौ र बुद्ध लामाको बुबासंग कुराकानी गरेका छौ l सबै भन्दा पहिले उनले दुख मान्दै भने ‘बाबु हामीलाई धेरैनै दुख भयो आफुले पाएको पुरस्कार पाउन पनि चेक दियो जहिले बाउन्स हुने त्यो पनि २ पटक सम्म ३ पटकमा त्यो पनि सानो युद्धनै जिते जसरी बडो मुस्किलले ” उनि भन्दै जान्छन  बैंकका सबै मान्छे हासे छोरो कालो र निलो हुदै फर्कियो l

हेर्नुहोस  नेपाल आइडलले कति कति पुरस्कार दियो र कसरी दियो त ? यसरी पिडा पोखे बुद्ध लामाको बुबाले

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...